कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाग्यो,संक्रमित २० लाख नजिक

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७ सय २५ पुगेको छ । संक्रमितको संख्या बढेर १९ लाख ९९ हजार ३ सय ७९  पुगेको छ । उपचारपछि ४ लाख ७८ हजार ९ सय ३२  घर फर्किएका छन् । ५१ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

हालसम्म् अमेरिकामा २५ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा १२  हजार भन्दा बढीको ,इटलीमा २१ हजार भन्दा बढीको ,चीनमा ३,३४१ को ज्यान गएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया