कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजारमाथि,अमेरिकामा ३९ हजार पुग्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५५ पुगेको छ ।

आईतबार विहानसम्म संक्रमितको संख्या बढेर २३ लाख ३० हजार ८ सय ८३  जना पुगेको छ । विश्वमा उपचारपछि ५ लाख ९६  हजार ४ सय ८८ जान घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा ३९,०१४ भन्दा बढीको मृत्यु भएको छ । इटलीमा २३,२२७ हजार भन्दा बढीको ,स्पेनमा २०,६३९,फ्रान्स १९,३२३ र चीनमा ४,६३२ को ज्यान गएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया