काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नागेको छ ।
मंगलबार विहानसम्म २४ लाख ८१ हजार २६ जना संक्रमित भएका छन् । त्यसमध्ये ६ लाख ४६ हजार ३ सय ६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले कोरोनाको कारण ५६ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर छ ।
कोरोनाबाट अमेरिकामा ४२ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । इटलीमा २४ हजार १ सय १४, स्पेनमा २० हजार ८ सय ५२, फ्रान्समा २० हजार २ सय ६५, बेलायतमा १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया