टोकियोमा आज सोमवार १० जनामा कोरोना नयाँ संक्रमण थपिए

जापान । टोकियोमा आज सोमवार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १७ दिनयता १ सय भन्दा लगातार कमी भएको छ । हिजो टोकियोमा आज आईतवार ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

जापानी समाचार संस्था एनएचकेमा अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि आज १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ५ हजार ६५ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया