जापान । टोकियोमा आज बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो मंगलबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ १२ सहित ५,२९५ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया