जापान । टोकियोमा आज सोमबार जुन ८ तारिख १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो आईतवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियोमा आज नयाँ १३ सहित ५३९६ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया