टोकियोमा आज १२ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ५४०८ पुग्यो

जापान । राजधानी टोकियोमा आज सोमबार जुन ९ तारिख १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि थियो । टोकियोमा केहि दिनयता २० जनाभन्दा कम संख्यामा कोरोना संक्रमण देखिएको छ । आज नयाँ १२ सहित टोकियोमा ५४०८ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया