टोकियोमा थप २५ जनामा कोरोना संक्रमण,संक्रमित ५४७३ पुग्यो

जापान । टोकियोमा शुक्रवार आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा संक्रमित ५४७३ पुगेको छ । टोकियोमा आज जुन १२ तारिख २५ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो बिहिबार जुन ११ तारिख २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज नयाँ २५ जना सहित टोकियोमा ५४७३ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया