जापान । टोकियोमा आज थप ११९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
टोकियोमा आज जुलाई १३ तारिख ३:३५ बजेसम्म ११९ जना कोरोना संक्रमित थपिएको एनएचकेले समाचारमा उल्लेख गरेको छ । लगातार टोकियोमा ५ दिनसम्म २०० जना बढ़ी संक्रमित थपिएका थिए । टोकियोमा हिजो २०६ जना संक्रमित भएका थिए । अहिलेसम्म टोकियोमा ८०४६ जना संक्रमित छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया