टोकियोमा आज सोमवार १६८ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सोमवार जुलाई २० तारिख १६८ जनामा संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित ९,५७९ पुगेको छ ।
टोकियोमा हिजो १८८ जना थपिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया