जापान । टोकियोमा आज ३३६ जनासहित जापानभर ९१६ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहिवार जुलाई २३ तारिख टोकियोमा ३३६ जनासहित जापानमा ९१६ जना संक्रमण भएको छ । जापानमा कोरोना संक्रमण विहिवार साँझ २०:३० बजेसम्म आन्तरिक र बाह्य गरि २८ हजार ८९८ पुगेको छ ।
हिजो टोकियोमा २३८ र जापानभर ७९५ जना पुष्टि भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया