भ्रष्टाचारको अभियोगमा सहायकरथीसहित ३ जना बर्खास्त

काठमाडौं। सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा नेपाली सेनाले सहायक रथीसहित तीन जनालाई बर्खास्त गरेको छ ।

आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया