काठमाडौं । चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुरका सात जना, राप्तीका तीन जना र मकवानपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया