जापान । टोकियोमा मंगलवार थप २०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज अगस्ट १८ टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १८ हजार ८२ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया