जापान । टोकियोमा शुक्रवार थप २५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट २१ टोकियोमा २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या १८ हजार ८६५ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया