सरकारले चिकित्सकको मनोबल घटाउने काम गरेको चिकित्सक संघको आरोप

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल घटाउने काम गरेको आरोप लगाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी संघले स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री दिनुपर्नेमा त्यसो नगरेको भन्दै सुरक्षा सामग्री उपलव्ध गराउन माग गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया