काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना परीक्षणमा भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा र बाँकेका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया