भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा थप ४४ मा कोरोना पुष्टि

काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका थप ४० जनामा, नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका थप एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया