कोरोना संक्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

रोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया