टोकियोमा बिहिबार थप २५० जनामा कोरोना पुष्टि

जापान । टोकियोमा आज बिहीबार थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज अगस्ट २७ तारिख टोकियोमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २० हजार ९६ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया