काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन, तनहुँ, झापालगायतका जिल्लाका गरी थप क्रमण देखिएका मध्ये भरतपुर महानगरपालिकाका १० जना महिला र १७ जना पुरुष गरी २७ जना रहेका छन् ।४३ जिल्लामा संक्रमण पुष्टि भएको प्रयोगशालका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।


फेसबुकबाट तपाइको प्रतिक्रिया