सिड्नी । रामेछाप मन्थली १२ स्थायी घर भएका बविम विक्रम अधिकारीको नयाँ गित घुमन्ते फिरन्ते सार्वजनिक भएको छ ।
हाल अस्टेलियाको सिड्नीमा बस्दै आएका अधिकारीले आधा दर्जन जति गितको लिरिक्स लेखी सकेका छन । शनिवार सार्वजनिक भएको घुमन्ते फिरन्ते मा चाहिँ लिरिक्स र सगित अधिकारीको छ भने स्वर सागर पान्डे र प्रताप दासको रहेको छ । म्युजिक भिडियोलाई युरेस गिरिले निर्देशन गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया