सेनाले भक्तपुरमा एकैदिन तयार गर्यो १५० वेडको आइसोलेसन कक्ष

भक्तपुर । नेपाली सेनाले भक्तपुरमा एकैदिनमा १५० वेडको आइसोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थीत सैनिक महाविद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइसोलेशन कक्ष तयार गरेको हो ।

उक्त ब्लकमा २५ वटा कोठा रहेका र प्रत्येक कोठामा कम्तीमा ६ जनालाई राख्न सकिने सेनाले जनाएको छ । आइसोलेशनको व्यवस्थापन तीन समूहले गर्नेछन्, जसमा व्यवस्थापकीय टीम, मेडिकल टिम र हाइजिन तथा फोहरमैला टिम रहने सूर्य विनायक व्यारेकका गणपति प्रमुख सेनानी शिव प्रसाद पौडेलले जानकारी दिए ।

उक्त आइसोलेशनमा पहिलो चरणमा संक्रमित सैनिक तथा आश्रित परिवारलाई राखिने उनले बताए । सेनाले यसअघि भक्तपुरको सूर्यबिनायकमा ७५ वेडको आइसोलेशन कक्ष तयार गरेको थियो । योसंगै भक्तपुरमा सेनाले २२५ बेडको आइसोलेशन कक्ष तयार गरेको छ ।

eQmk’/, @@ ebf} . g]kfnL ;]gfsf] jL/bn u0f ;”o{ljgfosn] Jof/]sdf agfPsf] &% z}oofsf] cfO;f]n];g . hxfF sf]/f]gf ;ªqmldt /flvPsf] 5 . t:jL/ M /d]z lu/L, /f;;

eQmk’/, @@ ebf} . eQmk’/sf] ;Nnf3f/Ll:yt ;}lgs cfjf;Lo dxfljBfnosf] sn]h ejgdf ;f]daf/ Pslbgdf g]kfnL ;]gfsf] jL/bn u0f ;”o{ljgfosn] agfPsf] !%) z}oofsf] cfO;f]n];gsf] ejg . t:jL/ M /d]z lu/L, /f;;
eQmk’/, @@ ebf} . eQmk’/sf] ;Nnf3f/Ll:yt ;}lgs cfjf;Lo dxfljBfnosf] sn]h ejgdf ;f]daf/ Pslbgdf g]kfnL ;]gfsf] jL/bn u0f ;”o{ljgfosn] agfPsf] !%) z}oofsf] cfO;f]n];gsf] a]8 x]b}{ ;]gfsf clws[tx? . t:jL/ M /d]z lu/L, /f;;
eQmk’/, @@ ebf} . eQmk’/sf] ;Nnf3f/Ll:yt ;}lgs cfjf;Lo dxfljBfnosf] sn]h ejg, oxfF ;f]daf/ Pslbgdf g]kfnL ;]gfsf] jL/bn u0f ;”o{ljgfosn] !%) z}oofsf] cfO;f]n];g tof/ kf/]sf] 5 . t:jL/ M /d]z lu/L, /f;;

फेसबुकबाट तपाइको प्रतिक्रिया