जापान । टोकियोमा आज विहिबार थप २७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर १० तारिख टोकियोमा थप २७६ कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २२ हजार ४४४ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया