टोकियो । जापानलाई कर्मथलो बनाउँदै आएका गायक समुन्द्र राज पौडेलले विदेशीको पिडालाई समेटिएर नयाँ गीत ल्याएका छन् ।
जापानमा नेपालीहरुको केहि वास्तवित केहि रचनात्मक कथा समेटिएको जापानले नि धोको पुर्यायो बोलको गीत सार्वजनिक गरेका हुन । समुन्द्र राज पौडेल र राजेन्द्र सापकोटाको स्वर रहेको उक्त गितमा लय राजेन्द्र सापकोटा,शब्द प्रविण खत्रि ठुले र रमेश क्षेत्रिले प्रस्तुति गरेका छन् ।
उक्त गीतको म्यूजिक समुन्द्र राज पौडेल ,रमेश क्षेत्रि,शिवा केसी,कविता शर्मा लगाएतको अभिनय रहेको छ ।
उक्त गीत समुन्द्र राज पौडेलको आफ्नै युटुब च्यानलबाट ल्याएक छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया