टोकियो । जापानभर बुधवार थप ५६३ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्वर ३० तारिख टोकियोमा १९४ जनासहित जापानमा ५६३ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण सेप्टेम्वर ३० तारिखसम्म आन्तरिक र बाह्य गरि ८३ हजार ५७९ जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये ७५ हजार ४५९ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १,५७५ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया