जापान । विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत नेपालतिरै जाम सार्वजनिक गरेका छन् ।
चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगित भने माधब सिग्देल आफैले गरेका छन् युवाहरु विदेशी एर भोग्नु परेको यथार्थ घटनालाई गीत प्रस्तुत गरिएको छ अभिनय चर्चित मोडल अन्जली अधिकारी र माधब सिग्देल को रहेको छ । निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दिपक दिवकोटा ,नेपाल छाँयाकन दुर्गा पौडेल ,सम्पादन विष्णु शर्मा ले गरेका छन् साहि भिजन प्रा.लि द्वारा निमार्ण गरिएको भिडियोलाई सर्जक तथा गायक माधब सिग्देलले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया