काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बुटवलस्थित कोभिड अस्पतालमा उपचारका क्रममा दाङकी ८१ वर्षीया महिला, रुपन्देहीकी ५५ वर्षीया महिला र नवलपरासीका ७६ वर्षीय बृद्धको मृत्यु भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया