नेपालमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित १ लाख नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या १००,६७६ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया