गौतम उपचारको लागि राप्ति समाज जापानद्वारा १ लाख ६५ हजार आर्थिक सहयोग

टोकियो । विभिन्न पेशा व्यवसाय अध्ययनको सिलसिलामा जापानमा रहेका राप्तीबासी लगाएत अन्य जापानमा रहेका नेपालीहरुले तीलक गौतम उपचारको लागि सहयोगार्थ रु १ लाख ६५ हजार २ सय ४१ रकम सहयोग गरेको छ ।
केहि महिना अगाडी देखि रुकुम (पूर्व)सिस्ने गॉउपालिका वडा नं ६ रुकुमकोट निबासी तीलक गौतम लाई जीब्रोमा क्यानसर भइ आधा जीब्रो काटेर फाल्नु पर्नै उपचार गर्ने ठुलो रकम लाग्ने डाक्टरको सल्लाह रहेको साथै पिडीतको अवस्था नाजुक रहेकोले सम्बन्धित अस्पतालमा लगेर उपचार गरॉउन नसकिरहेको भन्ने यस दुखद खबर संचार माध्यमबाट थाहॉ पाए लगतै राप्ति समाज जापानको अगुवाइमा आर्थिक सहयोग संकलन अभियान थालेको थियो । टोक्योको सिनोकुबोमा रहेको सिटी एक्सप्रेस मार्फत समाजका संरक्षक विशेश्वर रेग्मी र अध्यक्ष युवराज रेग्मी कोषाध्यक्ष केशब भण्डारी, प्रबक्ता कमल बॉठा लगाएत सदस्य प्रविण शर्मा लगाएतको उपस्थितीमा सो रकम नेपाल पिडीतको नाममा पठाइएको हो ।
समाजले यस अघि नै दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन ,रुकुम पुर्वकै मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोगलगाएत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरु लाई सहयोग गर्दै आएको छ । सबै दुख पिडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्भ लाग्ने र पिडीतको घाउमा मल्म लगाउने काम गरिएको राप्ती समाजका महासचिब प्रकाश ओलीले बताउनु भयो ।
आर्थिक सहयोग संकलन अभियान
१.बिशेश्वर रेग्मी ( रुकुम पुर्व )५,०००¥
२.दिपेन्द्र बुढाथोकि (रुकुम पुर्व ) १०,००० ¥
३.युबक शाहि ( रुकुम पुर्व ) ५,०००¥
४.प्रबिण शर्मा ( रुकुम पुर्व )१०,००० ¥
५.प्रकाश ओली ( रुकुम पुर्व ) २०,००० ¥
६.बिश्व प्रताप बुढा ( रुकुम पुर्व ) ३,००० ¥
७.सुन्दर शाह ( रुकुम पुर्व ) ५,००० ¥
८.सुनी क्षेत्री ( रुकुम पुर्व ) ५,००० ¥
९.प्रमिता थापा ( रुकुम पुर्व ) ५,००० ¥
१०.मोहन गुरुङ ( रुकुम पुर्व ) ५,००० ¥
११.बिनोद ओली (रुकुम पूर्व) ५००० ¥
१२.युवराज रेग्मी ( प्युठान ) ३,००० ¥
१३.मनोज मौसम केसी ( दाङ्ग) २,००० ¥
१४.राज कुमार के सी(दाङ्ग )२,००० ¥
१५.मनराज बिश्वर्कमा (दाङ्ग )२,००० ¥
१६.कमल मिलन रावत (दाङ्ग)२,००० ¥
१७.हरिभक्त ओली ( रोल्पा) १,००० ¥
१८.सागर पुन मगर(रुकुम पश्चिम)२,००० ¥
१९.सुगम बस्याल (दाङ्ग)२,००० ¥
२०.पिताम्बर जि सि (प्युठान) २,००० ¥
२१.सुरेश पोखरेल (दाङ्ग) १,००० ¥
२२.बिष्णु पौडेल (दाङ्ग)१,००० ¥
२३.सुनिता शाहि (रुकुम पुर्व) १०,००० ¥
२४.पुस्तीका रेग्मी (रुकुम पुर्व ) ५,००० ¥
२५.रबी पुन (रोल्पा) ३,००० ¥
२६.शिब बुढा क्षेत्री ( रुकुम पुर्व) ३,००० ¥
२७.प्रजित बुढा ( रुकुम पश्चिम) ४,००० ¥
२८.केशब भण्डारी (दाङ्ग )२,००० ¥
२९.हरि शाह ठकुरी (रुकुम पुर्व ) ५,००० ¥
३०.अनन्त सुनार ( रुकुम पूर्व) ५,००० ¥
३१.मोहन शाह ठकुरी (रुकुम पुर्व ) ५,००० ¥
३२.प्रबिण बुढाथोकि ( रुकुम पुर्व ) २,००० ¥
३३.कैलाश थापा ( रुकुम पुर्व ) ३,००० ¥
३४.धनबीर सोनी (दाङ्ग) २,००० ¥
३५.निकेश श्रेष्ठ (काठमाडौं)५,००० ¥
३६. कमल बॉठा ( रोल्पा) २,००० ¥

फेसबुकबाट तपाइको प्रतिक्रिया