काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ ।
मङ्सिर लागेसँगै उपत्यकामा चिसो बढेको छ । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया