काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल भोलि २ बजे बोलकबोल भएर मंसिर १६ गते, मंगलबार बिक्री हुने बैंकले जनाएको छ । ९१ दिनको अवधिको ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुनेछ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया