काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पूर्व निर्धारित समय अनुसार १ वजे पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया