टोकियो । क्योदाई रेमिटेन्स कार्डबाट जापान भरिका लसन एटिएममार्फत २४ सै घण्टा सेवा प्रयोग गर्न सकिने भएको छ
नेपालमा आइएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा जापानबाट रेमिट्यान्स सेवा दिदै आएके छ । जापानबाट नेपाल आइएमई गर्ने ग्राहकहरुले पनि आ जति बेला पनि जापानभरिको लसन एटिएमबाट रेमिट्यान्स गर्न पाउने भएका छन् ।
क्योदाई रेमिटेन्सले नेपालसहित २०० देशहरुमा रेमिट्यान्सको सेवा उपलब्ध गराउदै आएके जापानी समाचार संस्था निक्केई डट कममा समाचार छ ।
ग्राहकहरुको माग अनुसार क्योदाई रेमिटेन्स कार्डले जापान भरिका लसन एटिएमबाट २४ सै घण्टा सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ

फेसबुकबाट तपाइको प्रतिक्रिया