टोकियो । प्रवासी नेपाली एकता मञ्च जापानको पुनर्गठन गरि विस्तार गरेको छ ।
आइतबार बसेको मञ्चको बैठकले संगठनको गुटगत गतिबीधीमा लागेका ४ जनाको खाली पदमा पदपूर्ति तथा अन्य २० जनालाई केन्द्रीय समितिमा मनोनित गर्दै संगठनको केन्द्रीय समिति ५५ सदस्यीय बनाउने निर्णय गरिएको मञ्चका सदस्य दावा शेर्पाले जानकारी दिनुभयो ।
मञ्चका सदस्य बाबुराम पौडेलले संचालन गरि अध्यक्ष हवल चन्द्र लामाको अध्यक्षतामा बैठक सम्पन्न भएको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिबिधि र सांसद बिघटनप्रति बिरोध गर्दै प्रवासी नेपाली एकता मञ्चले बिज्ञप्ती जारी गर्ने र उक्त बिज्ञप्तीको तयारी गर्न अध्यक्ष,सचिब ,राजकुमार पण्डित र कृष्ण खड़कालाई जिम्मा दिने निर्णय गरेको जनाएको छ ।
नेकपा प्रबास संगठन प्रवासी नेपाली एकता मञ्च जापान दुईधारमा बाढिएको छ । प्रवासी नेपाली एकता मञ्च जापान अध्यक्ष हवल चन्द्र लामा (प्रचण्ड-माधब) पक्षीयमा खुलेरै लाग्नु भएको छ भने सुरेश केसीको नेतृत्वमा नेकपा ओली पक्षको प्रवासी नेपाली एकता मञ्च जापान यस अघि पुनर्गठन गरिएको थियो ।
मनोनित हुनेहरु :-
१)गोकर्ण बर्तोला
२)आर एच गौतम(नागोया)
३)जिपी लामिछाने (फुकुओका)
४)भुबन हुमागाइ(तोचिगी)
५)शिशीर न्योपाने
६)राकेश बिमली (गुन्मा)
७)राजन पन्त (साइतामा)
८)घ्रुब अघिकारी
९)हरी पराजुली
१०)अर्जुन अंगाइ
११)सागर रिजाल
१२)भिम न्यौपाने
१३)दिनेशराज ज्ञवाली
१४)सुजन पन्त
१५)चिन्तामणि आचार्य
१६)अच्चुत लोहनी
१७)प्रकाश महरा
१८)मदन चापागाइ
१९)बिश्व सुबेदी
२०)रमेश क्षेत्री
२१)प्रकाश दाहाल
२२)मनोज श्रेष्ठ
२३)शिवराम ढकाल
२४)इन्द्र केसी
एकता मंच जापानको १८ सदस्यीय सल्लाहकारहरू :
१)कृष्ण खड़का
२)डा.भुपालमान श्रेष्ठ
३)द्रोण शिलवाल
४)रामहरी पुडाशैनी
५)राम गुरुङ
६)टंक गैरे (फुकुओका)
७)डा तीर्थ कार्की
८)धर्म लामा(तोयामा)
९)डा.सुन्दर पौडेल
१०)हिमाल भट्टाराइ
११)युपी प्याकुरेल
१२)रतन थापा
१३)राजेन्द्र भट्टराइ (निइगाता)
१४)सबिता श्रेष्ठ
१५)जिबन केशी
१६)भोजराज भन्डारी
१७)याम बाहादुर खडका
१८)जयराम पौडेल

फेसबुकबाट तपाइको प्रतिक्रिया