टोकियो । जापानको मियागी केनलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ ।
शनिवार साँझ ६:०९ बजे जापानको उत्तरी क्षेत्र मियागी केनलाई केन्द्र बनाएर ७.२ म्यानेच्युटको भूकम्प गएको जापानी समाचार संस्था एनएचकेमा समाचार छ ।
भूकम्पपछी उक्त क्षेत्रमा १ मिटर सम्मको सुनामी आउने अधिकारिहरुले चेतावनी दिदै सचेत रहन अपील गरेको छ ।
तोहोकु क्षेत्रमा रेल सेवा तथा राजमार्ग बन्द रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया