काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताउनु भएको छ ।
शनिबार आफूले बोलाएको ‘केन्द्रीय कमिटी’ बैठकमा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ २ मा रुपान्तरित भएको बताउनु भएको हो ।
यही अनुसार अगाडि बढ्ने भन्दै उनले भने, ‘सरकार टिकाउन अनुचित सम्झौता, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरित काम नगर्ने पनि जिकिर छ ।
कथम्कदाचित थप घेराबन्दी गरिए नयाँ शक्तिका साथ आउने बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया