प्रवासी मञ्च जापान कान्तोमा १२ जना थपियो, अव ३७ सदस्य क्षेत्रीय कमिटी बन्ने

टोकियो । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी कान्तोमा १२ जना नयाँ सदस्य मनोनित गरेको छ । बुद्वीराज घिमिरे नेतृत्वमा रहेको प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी कान्तोमा १२ जना नयाँ सदस्य मनोनित गरेको हो ।

मंगलवार बसेको कमिटी बैठकले १२ जना थपेर जम्मा कार्यसमिति ३७ सदस्यिय कमिटी बनाएको सचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
गत मेई ११ तारिख २५ सदस्यीय कान्तो क्षेत्रीय कमिटी गठन भएको थियो । कार्यसमितिको बैठकले सांगठनिक संरचना समेत निम्न रहने निर्णय गरेको जनाएको छ ।
तपसिल सांगठनिक संरचना यस प्रकार रहेको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मार्फत पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभएकोमा केपि शर्मा ओली लगायत सम्पूर्ण टिमलाई पनि बैटकले बधाई तथा सफलताको शुभकामना ब्यक्त गरेको छ ।

यस्तो छ ३७ सदस्यीय कार्यसमिति नयाँ १२ सदस्य थप
१)मोती राम भण्डारी
२)ज्ञानेंद्र केसी
३)महेन्द्र केसी
४)प्रकाश कार्की
५)हिमाल उप्रेती
६)नबराज तिमिल्सिना
७)राजकुमार कार्कि
८)परशु राम भुषाल
९)नरेश जिसी
१०)नविना भण्डारी
११) प्रिपेड केवल राई
१२) सोनम शेर्पा

२. सचिबालय गठन :
सदस्य संख्या कार्यसमितिको १ तिहाई- हाललाई ९ सदस्यिय सचिवासय रहने)
१. बुद्वी राज घिमिरे – अध्यक्ष
२. मनोज श्रेष्ठ – सचिब
३. बिष्णु सापकोटा – सचिबालय सदस्य
४. राम बहादुर घिमिरे “
५. बासुदेव पन्त “
६. यादब केसी – सचिबालय सदस्य
७. बिनोद कार्की – सचिबालय सदस्य
८. रबिना पोख्रेल – सचिबालय सदस्य
९. नविना भण्डारी- सचिबालय सदस्य
नोट:- सचिबालय बैठक महिनामा १ पटक अनिवार्य बस्ने छ । ३ पटक सम्म बैठकमा अनुपस्थित रहेमा स्वतः सचिबालय सदस्य पदबाट मुक्त हुनेछ ।
३.शाखा कमिटी -५
(चिबा केन, गुन्मा केन, इबाराकी केन, टोचिगी केन, कानागावा केन)

४.शाखा ईन्चार्ज-५
👍चिवा केन संजीब गिरी
👍गुम्मा केन
👍ईवाराकी केन
👍तोचिगी केन-टोमन सापकोटा
👍खानागावा केन-हिमाल उप्रेती
नोट:- ईन्चार्ज तोकिएको ३५ दिन भित्र आफ्नो मातहतको शाखा कमिटि बिस्तार गर्नु पर्ने छ)

५.बिभागिय प्रमुख-५
👍युवा बिभाग प्रमुख- बिनोद कार्कि
👍महिला बिभाग प्रमुख- नविना भण्डारी
👍 पेशागत बिभाग प्रमुख-राम बहादुर घिमिरे
👍 बिद्यार्थी बिभाग प्रमुख

६.सल्लाहाकार-७ ( हाल ३ जना रहने )
१.राममणी बर्लाकोटो
२.चन्द्र सुयाल
३.रामु गौतम

फेसबुकबाट तपाइको प्रतिक्रिया