आर्थिक

विद्युत् प्रणाली सुधार तथा स्तरोन्नतिका लागि एडिबीको १८ अर्ब ऋण सहयोग

काठमाडौं । नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले शुक्रबार ....

नेप्सेमा उछाल, एकै दिन झण्डै ६५ अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल ....

नेप्से नयाँ उचाइमाः परिसूचकले १८ सयको विन्दु पार गर्यो

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले मंगलबार नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से ....

सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्यमा मंगलबार प्रतितोला एक हजार आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको ....

धितोपत्र बजारमा दुई दिनमै झण्डै १२ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र सोमबारको कारोवार रकम कूल १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ....

राजश्वको लक्ष्य प्राप्तिमा योगदान गर्न करदातालाई अर्थमन्त्रीको अपील

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करको दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौँ राष्ट्रिय कर ....

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो ....

कोरोना प्रभावितलाई १० मंसिरबाट सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुलाउने

काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको कोरोना पुनरुत्थान कोष कोरोना प्रभावित क्षेत्रको पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको ....

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

दमौली । तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ भ्यूटावर निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप ....

नेप्से दोहोरो अङ्कको वृद्धि,६ अर्बमाथिको कारोबार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै ....

तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यमा बिहीबार गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तर्राष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ ....

विश्व बैंक र अर्थमन्त्रालयबीच आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको सहरी विकास र वित्तिय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र अर्थ मन्त्रालयबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको ‘सहरी विकास र पूर्वाधार ....

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट ....

कोभिड–१९ का कारण सुनकोशी–तेस्रोको निर्माण प्रक्रिया धकेलियो

काभ्रे । कोभिड–१९ कारण सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया धकेलिएको छ । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरस्को उच्च जोखिम बढेसँगै यसको थप ....