आर्थिक

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, ....

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आइतबार आयोजना गरेको श्रव्यदृश्य ....

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री (अन्तरवार्ता)

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै ....

करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको आनुमान

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । कृषि मन्त्रालयमा बिहिबार एसोसियशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्ले आयोजना गरेको धानको ....

कृषि क्षेत्रको पुनरुत्थानका लागि विश्व बैंकबाट नौ अर्ब ४४ करोड ऋण उपलब्ध

  काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको ....

दशैं बिदापछि खुलेको शेयर ३ वर्षयताकै उच्च विन्दुमा,नेप्से ४१.२० अङ्कले बढ्यो

काठमाडौं । दसैँ बिदाको ५ दिन पछि बुधबार खुलेको धितोपत्र बजारमा शेयर कारोवार रकम र सूचकका आधार दुबै बढेको छ । दसैं बिदा अघिको दिनपनि बढेर बन्द भएको थियो । ....

नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका पुनः सञ्चालनमा

चौतारा । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ ....

देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो । ढल्केबर ....

पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम ....

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकालको उम्मेदावारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी ....

काठमाडौंमा ‘अरिकल इभेन्ट्स’को सेवा सुरु,उपत्यकाकै उत्कृष्ट ब्यांक्वेट

काठमाडौं । काठमाडौंको महाराजगञ्ज चोकमा नेपालमा पहिलो पटक पाँच तारे स्तरको ‘अरिकल इभेन्ट्स’ ब्यांक्वेट संचालनमा आएको छ । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका इभेन्ट्स्ले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना ....

जरिवाना बापत वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित ....

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड तीन लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले शुक्रबार एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको ....

नेपाल टेलिकमले ल्यायो अटम अफर, ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज

काठमाडौं । नेपाल टेलिकमले ९० दिनका लागि अटम अफर उपलब्ध गराउने भएको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका ....

अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । आफ्नो पद बहालीपछि ....