समाचार

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

कराँची । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका ....

सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टर ....

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । ....

रेडपाण्डाको छालासहित चार जना पक्राउ

कर्णाली । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ ....

विश्वमा एकैदिन चार लाख ३४ हजार बढीमा कोरोना संक्रमण, ६ हजार ७ सयको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना संक्रमणमुक्त भएसंगै ३ करोड ९ ....

दशैंको छैटौं दिन आज, कात्यायनीको पूजा गरिँदै

काठमाडौं । बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज कात्यायनी स्वरूपा दुर्गाको पूजा आराधना गरेर मनाइँदैछ। कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष ....

पर्यटन प्रवद्र्धनका लागि गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

दोलखा । हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री सतहदेखि ८९१ ....

यसरी मनाइयो पचली भैरब जात्रा(फोटो फिचर)

काठमाडौं । कोरोना महामारीकाबीच लिच्छवीकालीन पचली भैरव जात्रा बुधबार मनाइएको छ । असोज शुक्ल पंचमीको दिन दक्षिण कोलीय ग्राममा मध्य रातमा हुने जात्रा यस वर्ष भने बुधबार पहिलो पटक दिउँसो ....

चितवन र बाँकेमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडीकल ....

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकालको उम्मेदावारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी ....

क्याथी प्यासिफिकद्वारा ८ हजार ५ सय रोजगारी कटौती

हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५ सय रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि ....

मसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ....

उपत्यकामा ३,१०७ सहित ५,७४३ मा कोरोना पुष्टि,संक्रमित १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले ....

पुनर्निमाण गरिएको रानीपोखरीको उद्घाटन (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ ....

अमेरिकी अन्तरिक्षयान छुद्रग्रह बेनुसँगको सम्पर्कमा

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्वकांक्षी मिशनअन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ । उक्त यान पाँच सय मिटर मात्र ....