कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्पको झड्का
काठमाडौं। गण्डगी प्रदेशमा बिहीबार अबेर भूकम्पको झड्का महशुस गरिएको छ। कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ।९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको ....
