नेपालबाट आईटी उद्योगले विदेशमा १० लाख डलरसम्म लगानी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आईटी) उद्योगका लागि विदेशी मुद्राको सीमा तोकेको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने कम्पनीले १० लाख अमेरिकी डलरसम्म ....
