समाचार

प्रधानमन्त्रीलाई प्रश्नः हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्न हुन्छ कि हुन्न ?

प्रधानमन्त्रीज्यू, हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्न हुन्छ कि हुँदैन ? तपाईंले कहिल्यै कल्पना गर्नुभएको थियो प्रधानमन्त्री हुन्छु भनेर ? प्रधानमन्त्री बन्ने इच्छा हुने युवालाई कस्तो सुझाव दिनुहुन्छ ? सानो उमेरमै बालबालिकाले ....

सुर्खेतको वीरेन्द्रनगरमा बम फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा बम फेला परेको छ। चोकमा रहेको एनसेल टावरको तल बम राखिएको पाइएको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार बममा तार ....

माइती नेपालद्वारा ९५ महिला तथा बालिकाको उद्धार

विराटनगर । माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ। ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको ....

हुम्लामा फैलियो मौसमी रुघाखोकी, एक महिलाको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ। सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ ....

कर्णालीमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो अवस्थामा रहेको एक प्रतिवेदन सार्वजनिक गरिएको छ। मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले मङ्गलबार एक अन्तरक्रिया कार्यक्रममा ....

नेपाली भाषाको उद्गमस्थल सिञ्जाको गुरुयोजना अलपत्र

सिञ्ज । नेपाली भाषाको उद्गमस्थल सिञ्जाको १० वर्षीय गुरुयोजना कार्यान्वयन नभएर अलपत्र अवस्थामा छ। सिञ्जा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय र आधुनिक विकास गर्नका लागि तत्कालीन जिल्ला विकास समितिले तयार पारेको ....

भ्रमण वर्षलाई स्वागत गर्न रातभर जाग्यो बागलुङ

गलकोट । अरुबेला रातको ९ बजे सुनसान हुने बागलुङ बजार आज बिहान १ बजेसम्म जाग्यो । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० स्वागत गर्न बागलुङ रातभर जाग्राममै बस्यो । ....

काठमाडौँ विश्वविद्यालयमा फेरि तालाबन्दी

बनेपा। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन्। काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, ....

भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा यी सडक प्रयोग नगर्न ट्राफिक महाशाखाको अनुरोध

काठमाडौँ । आज नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन ....

राष्ट्रियसभा निर्वाचनः दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ। आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो। ....

चिनियाँ अपराधीसँग उपराष्ट्रपतिको कनेक्सन

गत साता प्रहरी पक्राउ गरेका १ सय २२ जना चिनियाँमाथि अनुसन्धान नै नगर चीन पठाउने तयारी भएको छ । आगामी शनिबार चार्टर्ड विमानमार्फत् उनीहरुलाई चीन पठाउने गृह मन्त्रालय तयारी छ ....

जनअपेक्षा विफल हुन दिन्नौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने संकल्प गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२० ....

सरकारले भाडामा बस्नेहरुको विस्तृत विवरण संकलन गर्ने

काठमाडौं । सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको ....

फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन् । अनुसन्धान तथा विकासको चरण पार गरी प्रयोगशालामा परीक्षणसमेत ....

नेपाल भ्रमण वर्ष सुरु, आजै उद्घाटन

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको ....