ओली भ्रष्टाचारका महान नायक हुन् : सांसद रायमाझी
काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राजनेता नभएको बताएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायक भएको आरोप ....
