माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ बाट गर्ने प्रस्ताव
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव गरिएको छ । आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ११, १२ र १३ गते ....
