समाचार

कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका दुई दिनभित्र टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच ....

आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान्छुः कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाएपनि जान तयार रहेको बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु ....

भूमि आयोगको विघटन गरीब विरोधी हर्कतको पराकाष्ठा: पूर्वमन्त्री प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीब विरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् । बुधबार फेसबुकमार्फत आपत्ति जनाउदै पूर्वमन्त्री साहले भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी ....

एकै दिन ४,१०७ कोरोना संक्रमित थपिए,३५ को मृत्यु,१५३५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४,१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ....

मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

नविन लामिछाने, मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् ।अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री ....

भारतको हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने नारायणकाजीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठलले छानविन प्रतिवेदन चाँडो ल्याएर भारत ....

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपील

सिन्धुपाल्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको ....

दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही बोल्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकालीको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार आगामी कदम चाल्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा दार्चुला घटनाको सम्बन्धमा सांसदहरूले ....

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै जिल्लाका ....

कुलमान प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री ....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार दिउँसो प्रदेशसभा ....

सभा जुलुस जस्ता कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा जुलुस जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबार सूचना जारी गरी कोरोना ....

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका ....

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई खारेज गर्नुपर्ने बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा झाँक्रीले ओली सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्ने दायित्व ....

नमोबुद्धको बौद्ध स्तूपा पार्क(फोटोफिचर)

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क । सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब  ७६ लाखको लागतमा धार्मिक प्रबद्र्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको ....