समाचार

रणनीतिक साझेदारीलाई नयाँ उचाइ पुर्याउनुपर्छ: चिनियाँ प्रधानमन्त्री

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी ....

भाषा परीक्षा उत्तीर्ण गरेकालाई काम गर्ने वातावरण बनाइदिन कोरियाली राजदूतलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले बुधबार शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया ....

कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नआओस्ः ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय ....

एसइईको नतिजा साउन २५ गतेभित्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई ....

केही सांसदले ‘परमादेश’ शब्दको ठूलो बेइज्जत गरेः सांसद बिडारी

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले केही सांसदले ‘परमादेश’ शब्दको ठूलो बेइज्जत गरेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बिडारीले ‘परमादेश’ शब्द विश्वमै प्रचलित रहेको र यसका थुप्रै उदाहरण गरेको ....

क्रियाशील सदस्यता विवाद समाधानका लागि समितिलाई २४ घण्टाको समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिइएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम ....

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु,१९९३ जना संक्रमणमुक्त,३,८४० संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ३ हजार ८४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पीसीआर विधिबाट १० हजार ८८६ जनाको परीक्षण गर्दा २ ....

महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’

शेरबहादुर सिंह, महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा ....

कक्षा १२ को परीक्षाअगावै विद्यार्थीलाई खोप दिन संसदीय समितिको सुझाव

काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न ....

पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न ....

मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने

वाग्मती । यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौँडाले जनाएको छ । विश्वव्यापीरुपमा महामारीका ....

बेगनासका होटल खुले पनि त्रास कायमै

गण्डकी । कास्कीको लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक ....

काठमाडौंमा सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई कठिन

काठमाडौँ । काठमाडौँ महानगरको वडा १६ बोहोराटार ( खरिबोट माइक्रो बस स्ट्याण्ड) वनदेवी गल्लीमा रहेको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई चुनौतीपूर्ण भएको छ । यसलाई जोगाउन उपभोक्ता समिति, टोल ....

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । ....

एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं । सत्तारुढ गठबन्धनबीच छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री ....