प्रदेश नं. २

सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न मन्त्री भण्डारी समक्ष आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र ....

मधेशमा थपिए एमालेका तीन मन्त्री र एक राज्यमन्त्री

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार पुनर्गठन गरेका छन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री थपेर सरकार पुनर्गठन गरेका हुन् । एमालेबाट राजकुमार ....

राष्ट्रिय सभा निर्वाचन : आयोगद्वारा निर्वाचन चिह्न क्रम निर्धारण, पहिलोमा एमालेको सूर्य

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ । दर्ता भएका दलहरुका लागि २०७९ सालको ....

ललितपुरको सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई विलासी आवास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख ....

समाजवादी मोर्चाले भदौ ८ गतेबाट सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा ....

आयोगले लगाम लगाउन खोजेपछि शीर्ष नेताविरुद्ध ‘नो नट अगेन’ अभियान झनै आक्रामक

काठमाडौं । ‘कतिलाई जेल हाल्ने हो, हाले हुन्छ । हामीलाई यस्तो लोकतन्त्र स्वीकार छैन, जुन लोकतन्त्रले विरोध सुन्न, हेर्न र स्वीकार गर्न सक्दैन ।’ ‘रविन इज रवीन्द्र’ नामक ट्विटर अकाउन्टबाट ....

मधेस प्रदेशका पुर्वप्रमुख अहिराजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

महेश सिंह सिरहा : मधेस प्रदेशका पुर्व प्रमुख द्वारा लहान नगरपालिका ५ स्थित करिब ४५ बर्ष देखि संचालनमा रहेको दारुद ओलम हनफिया अशर्फियाका सयौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छन्। ....

मधेस प्रदेशका मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा लोसपाको नजर

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै पर्सामा निर्वाचनको रौनक सुरु भएको छ । गठबन्धनभित्र र बाहिरका दलहरूले निर्वाचन क्षेत्र र उम्मेदवारहरूको टुङ्गो नलगाए पनि आकाङ्क्षीहरूले सामाजिक सञ्जालमार्फत ....

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल ....

मधेस सरकारको मुख्यमन्त्रीसहित ‘जम्बो टोली’को यूरोप भ्रमण रद्द

धनुषा : मुख्यमन्त्रीसहित मधेस प्रदेशका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रोकिएको छ । संघीय सरकारको मन्त्रिपरिषदले निर्णय नदिएपछि भ्रमण रोकिएको प्रदेश अर्थमन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ....

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग

धनुषा : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघले मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत संघले मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरेको ....

गाउँ पालिकाकामा हटाइएका करार कर्मचारी १५ दिन देखि धर्नामा

प्रेमशिला यादव सिरहा : सिरहाको बरियारपट्टी गाउँ पालीकामा हटाइएका करार कर्मचारीहरु द्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत रहेका करार कर्मचारीहरु गाउँपालीकाको निर्णय विरुद्ध शान्तिपुर्ण धर्नामा वसेका छन्। ....

जनकपुरधाममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

जनकपुरधाम : बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा ....

हटाइएका करार कर्मचारीहरु पुनः बहालीको माग गर्दै मशाल जुलुस पर्दशर्न

महेश सिंह सिरहा, लहान : सिरहाको भगवानपुर गाउँपालिकाबाट हटाइएको करार कर्मचारीहरुले पुनः बहालीको माग राखिदै मसला जुलुस पर्द्शन गरेका छन्। स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली ....

लहानमा कलब फुट किल्निक संचालन नि: शुल्क उपचार हुँदै

महेश सिंह, लहान । सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा कलब फुट किल्निक संकलनमा आएको छ् । दातृ निकायको सहयोगमा संचालन भएको किल्निकमा नि: शुल्क सेवा प्रदान गरीएको छ् । ....