प्रदेश नं. ६

कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

कैलाली । कोरोनाको सङ्क्रमण बढ्दै गएकाले अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ । उद्योग ....

एमालेद्वारा राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माघ १२ गते रिक्त राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवार टुंग्गो लगाएको छ । उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका निर्वाचन समितिले बनाएको ले एमालेले ....

राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू, माघ १२ गते हुने मतदान

काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने ....

प्रचण्डको प्रतिवेदन : युवालाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ....

विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ : स्वास्थ्यमन्त्री खतिवडा(अन्तर्वार्ता)

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत ....

नेकपा एसनिकट अखिल नेपाल महिला संघको सातै प्रदेशमा कमिटी गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ। पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो। जिल्ला ....

माओवादीले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश ....

माओवादी केन्द्रले आज स्थानीय तहको अधिवेशन गर्ने, प्रचण्डको भर्चुअल सम्बोधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन ....

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सम्पन, जनसङ्ख्या तीन करोड पुग्ने

काठमाडौैं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको ....

मंसिर १७ देखि आयोगले मतदाता नामावली संकलनसम्बन्धी अभियान सञ्चालन गर्ने

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० ....

काँग्रेसको १४ औँ महाधिवेशन : १४८ निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन ....

मूल्यवृद्धिको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्द : यात्रुलाई सास्ती

काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र ....

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका ....

पदमुक्त गरे लगत्तै प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ को ....

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न, मङ्सिर ११-१३ गतेसम्म केन्द्रीय महाधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन ....